Posted by: Punditji August 18, 2005
Login in to Rate this Post:
0
?
पुषमाघको रातमा
केही थिएन साथमा
उनले मलाई ओढिन्?
मैले उनलाई ओछ्?याँए
त भन्?नुस्? साझाबासी
मैले के बिराएँ ?