Posted by: Punditji August 18, 2005
Gazal time 1
Login in to Rate this Post:     0       ?        
तिमीसँग आँखा मैले लडाउन पर्ने भो । फूलपाती यो मनको चढाउन पर्ने भो ।। जून जस्?तै राम्री तिमी यी आँखामा बसिसक्?यौ । मनमा राख्?न ठाउँ अलि बढाउन पर्ने भो ।। बुझिदेऊ मनको बेथा यी आँखाले पोख्?न खोज्?दा । प्रेमको भाषा तिमीलाई पढाउन पर्ने भो ।। जल्?छ यो मन तिमीलाई पराईले हेरिदिंदा । लुकाउन तिम्?लाई घुम्?टो ओढाउन पर्ने भो ।। उदास छ पण्?डित आज तिमी सामु नभइदिंदा । सहारामा फेरी बोतल ठडाउन पर्ने भो ।। (Please bear with the technicalities, and half and joint letters.)
Read Full Discussion Thread for this article