Posted by: Nepe August 18, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
गौतम, दामी कविता यार यो त । कुनै stanza पनि कमजोड छैन । **** जहाँ ढाका टोपी लागाएर झरेको गाऊँलेलाई गुण्डाले लुट्छ र ठोक्छ कुकुरले भुक्छ र टोक्छ, **** जहाँ जहाँ उभिएर हेरेपनि तारहरुले अन्नपूर्णलाई तीन टुक्रा र माछापूच्छ्रेलाई चारटुक्रा पार्छन्, ***** जहाँ मनपरी घरहरुको गाँड पलाउँछ ***** वाह! अनुपम !
Read Full Discussion Thread for this article