Posted by: nepalean August 17, 2005
Girija should be the president of Ne Bhi Sangh
Login in to Rate this Post:     0       ?        
गिरिजा इज ग्रेट । उसले जे भने तेही हुनु पर्छ । उसले आफू राजा हुन्छु भन्यो भने पानि राजा हुना दिनु पर्छ । उसले बाटोमा नाङै हिड्छु भन्यो भने पनि हिड्न दिनु पर्छ ।
Read Full Discussion Thread for this article