Posted by: Dada_Giri August 17, 2005
GAGAN THAPA UNDER ATTACK
Login in to Rate this Post:     0       ?        
बिचरा गगन थापा त। साझामा मात्र लोकप्रिय रेऽछन्। साथिहरुलाई राजनिति नै थाहा रैनछ। यो त सामान्य हो गिरिजे राजनितिमा। चैत्र १९ को कदमको गिरिजाले भित्री समर्थन गरेको छ। Provided Sher Bahadur being kicked out and jailed! प्रकाश कोइरालालाई सरकारमा पठाउने काम पनि यसैको हो। येल्ले जे पनि गर्छ भाइ हो। भट्टराईलाई हराउनेदेखि लिएर गगन थापालाई गुण्डा लगाउनेसम्म ग-यो।
Read Full Discussion Thread for this article