Posted by: Nepe August 16, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
दादा, अविनाश श्रेष्ठको कविताको कुरा ग-या हो, गीतको होईन । *** *** ह्युस्टन, अविनाशसंग भर्खर चिनापर्ची भएको समय थियो त्यो, र याद भएको त्यो कविताको प्रसंग । चिनापर्चीको पुल चाहि 'रोमियो जुलियट' नाटक थियो । अविनाशले नै नेपालीमा रुपान्तर गरेका थिए नाटकको । नाटकको रिहर्सल शुरु हुँदा अनुवाद सकिएकै थिएन । त्यति तात्तातै नाटक शुरु गरियो ।
Read Full Discussion Thread for this article