Posted by: Deep August 16, 2005
Chutari ma Rajha bhetiya...
Login in to Rate this Post:     0       ?        
बदमासको सुचिमा राजा मात्रै हैन, जनताको प्रतिनिधी भन्नेहरु झन माथि छन्। राजालाई बदमास हुन उक्साउने तिनै छद्मँभेषी पतित नेताहरु हुन जसलाई जनसाधारण ले आफ्नो संझे। अरुलाई लुटुञ्जेल हाँसि रहे, आफु लुटिदा रुबाबासि गरिराछन ब्वाँसाहरु। लाज पचाइसके पछि के र? राजा स्वम्लाई बिश्वास छैन जनता उनी सँगै छन भनेर। राजा डराका छन, मान्छे जति डरायो, उत्ति निडर देखिन खोज्छ। राजा ले राजा हुन किन डराउने? अरुनै हुन खोज्या हो भने डराउनु मुनासिब हो। मेरो बिचार। ल म चिलिम लिन गएँ, जिरादाई काँ।
Read Full Discussion Thread for this article