Posted by: Deep August 16, 2005
Login in to Rate this Post:
0
?
देशका नागरीक भनेका राजाका खेताला हैनन्। उत्सुकता समर्थनको पर्यारबाची शब्द
हैन। राजा नेता हुनलाई त नागरीकहरुको भर्पाइ चाहिन्छ। भर्पाइ सदर गराउन तयार
छन त राजा? एक चोटी सदर गराउन राजाले भर्पाइ, म लाउँछु जिन्दाबादको नारा!
आफ्नै बाउले हिजो नङ्ग्रा ख्याएर बनाको घरमा त ठुल्दाई मात्रै बस्लान भनेर कान्छोले
तमसुक लेखाउछ, मन लागि तमसुक फेर्ने किर्तेहरु देखी साबधान भन्न
पाईन्छ नी, पाईन्न र?