Posted by: Dada_Giri August 16, 2005
Winning Poem
Login in to Rate this Post:     0       ?        
कविता समयसापेक्ष छ। तर जसले पनि अहिले रच्ने विषय नै यही हुन्छ प्राय:। माथिको दुइटा श्लोकलाई नगनेको किन होला? हाम्रो पुन्टेको गल्तिले Mistake भाऽ त हैन होला नि है। नि:सन्देह कवयित्रीले सबै पक्षलाई छेदन गर्न खोजेकी छिन् । तर यो हरफले अलिकति तोक्न खोज्यो, सायद यो कमजोरी होला। सं वैधानिक बन्छु भन्छ विधि नै कुल्ची लतार्दै छ त्यो। समस्टीमा कविता राम्रो लाग्यो ।
Read Full Discussion Thread for this article