Posted by: Dada_Giri August 15, 2005
Login in to Rate this Post:
0
?
नेपे जी मैले मेसो पाइन कुन गित।
तर खोजुम्ला हिन्ट्स् दिएमा।
*** *** ***
पोखराको बजारैमा मट्टितेल छ टिनमा
बुइनीसित भेट भाऽको शनिबारको दिनमा
माछि मार न होऽऽऽ
श्सिऽरि ५, (मार्फाली)रौसीलाई चटनी माछि मार न।
आउँदै गर न हो दाजु
बुइनीलाई सम्झेर आउँदै गर न।
खान मीठो मकै चामल तिहुन् मिठो बोडी!
... ... ...