Posted by: Dada_Giri August 15, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
कसैका दाह्री पाकेर फुलेनन्, कसैका दाह्री काँचै फुले बटुवाहरु गन्तब्य पुगे, हाम्रा श्री ५ गाडिमा चढी बाटै भुले ! - भन्थे रे क्या नवप्रयोगीले! एउटा आर्को कुरो नि, यो तलको गीत पुरा गर्दिए पार म आभारी हुनी थिएँ। कसको गीत हो कुन्नि रेडियोमै सुन्या हो ल सुन्न त। ... ... ... पश्चिमको याद आउँछ पोखरा बजारको माछा पुच्छ्रेऽऽ माछा पुच्छ्रे फेवा तालमा पौडी खेल्दो रैछ ... ... ... मान्छे हिमाल, हिमाल मान्छे भइदिँदो रैछ मान्छे हिमाल, हिमाल मान्छे भइदिँदो रैछ पोखरा त साँच्चिकैको पोखरा नै रैछ
Read Full Discussion Thread for this article