Posted by: shree5 August 15, 2005
Login in to Rate this Post:
0
?
अचार ल्याम्नु साँगाको लौसीको
सितन होला मार्फाली रौसीको
(FYI, लौसी = लप्सी, रौसी = रक्सी )
ए चिठी लेखेर
आउँदैछु फुलमायाको जोवन देखेर
Keep rolling...