Posted by: Nepe August 15, 2005
Login in to Rate this Post:
0
?
लौ त एक घान हालें मैले नि . . .
कता मरे गौतम र दादा
कुर्दाकुर्दै भैसक्यो ज्यु आधा
बमबम भोले नाथ
सिरिपाँचको लागेर
आएँ म त साथ