Posted by: Nepe August 15, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
दोहोरीमा मिसिने त मन थियो तर मैले मेसो पाईन है । बरु एउटा आर्कै जिज्ञासा छ । यहाँ कुनै महानुभावले अविनाश श्रेष्ठले झन्डै डेढ दशक अगाडि पोखराको बारेमा कोर्नु भा कविता पढ्नुभा छ कतै ? मलाई याद कति मात्र छ भने, सेती नदीमा छ्याङ् बगिरहेको देख्नुबा थ्यो कविज्यूले । कविता शायद मधुपर्कमा प्रकाशित भा थ्यो ।
Read Full Discussion Thread for this article