Posted by: Rahuldai August 15, 2005
1 Gazal
Login in to Rate this Post:     0       ?        
भजन गाउने दलालहरु नि राष्?ट्रीय भए, वतनका लालहरु भने अराष्?ट्रीय भए, बोली थुने, कलम थुते,स्?वतन्?त्रताको धज्?जी उडाए, तै पनि प्रजातन्?त्र शब्?द भने राजकीय भए, गोली हान्?ने नि मन्?त्री भए,चोली च्?यात्?ने पनि मन्?त्री भए, कालो सूचीका सेता भए,मल खाने झन प्रिय भए, जनता बाट प्रजा भए, प्रजा बाट कैदी भए, चोरलाई चुली, साधुलाई शूली उखान सर्ब प्रिय भए, वतनका लाल हरु भने अराष्?ट्रीय भए,............
Read Full Discussion Thread for this article