Posted by: Dada_Giri August 14, 2005
Bhagwan Das in Third Place
Login in to Rate this Post:     0       ?        
भगवानदास मान्धरले वाग्मतीको पर्यावरण समस्या हल गर्ने हेतुले एक्लै कस्सिएर त्यत्रो भोट पाए। मुइले नि २ ताल भोट दिएँ एउ पाली अड्डाँऽटु भोट हालिँ अनि फिरी घराऽटु नि हालीँ। भनी अबु हामीले किन साझाको Pollution नहटाउनी? मेरो २,३ ओटा सोधाइ छ के यहाँहुरलाई। questionaires १, पाइलो कुरा त के भनी यो पोर्नो भनादो राईचा आइलेको त्यो मैयाँहुरको फोटु, टाँस्नु पाउनी कि नापाउँनी? २, त्यसको लिन्क टाँसनु पाउनी कि नापाउनी? लिन्क मात्र टाँसिर त कसैलाई केही हानि त हुनेन नि। हेर्न मुन भे हेर हैन भनी नकाराई बस। ३, अश्लिल तर सम्बेदनशिल अगँ नदेखिने फोटु टाँस्नु पाउनी कि नापाउनी? अरु पनि आइडिया भे भनुम् यै बेलीमा। अनि सान राजालाई सिफारिस पत्र पठाउनी ल।
Read Full Discussion Thread for this article