Posted by: nepalean August 14, 2005
Bhagwan Das in Third Place
Login in to Rate this Post:     0       ?        
मुक्स मैले ब्यक्तिगत रुपबाट नचिने पनि तपाइलाइ मेरो धेरै धेरै शूभकामना । सहयोगको प्रयास जारी राख्नुहोस । तपाइको फोटो उत्क्रिसट भयो भने केही हद सम्म भए पनि नेपालको पहिचान बढ्ने छ ।
Read Full Discussion Thread for this article