Posted by: shree5 August 13, 2005
Looking for a friend/life partner
Login in to Rate this Post:     0       ?        
सबभन्दा बेस त आफ्नो जे छ, आफूले जे पाईको छ, त्यही लाखौंमा एक छ भन्ने, केही गरि होइन जस्तो लागे आफूभन्दा नि हालत बिग्रेकालाई सम्झयो, बस । मैले जस्तो आफू भन्दा धेरै बनेका र धेरै बिग्रेका मान्छेको लिष्ट बनाइ राख्न पर्छ, चित्त दुख्यो कि correct लिष्ट पल्टायो, हे-यो । मानविय स्वभाव : श्रेय, ईज्जत र विद्या अर्काको जति राम्रो भए पनि आफ्नो भन्दा नराम्रो देखिन्छ रे, सम्पति र स्वास्नी (लोग्ने पनि प्रसंग अनुसार) आफ्नो जति राम्रो भए पनि कालान्तरमा नराम्रो देखिन्छ रे। भन्थे बुढा-पाकाले । आफू त शिब-भक्ती सन्यासी जो परियो, धेरै त अनुभव छैन, सन्यासीले अनुभव गर्न पनि भएन । हे हिमालकी छोरी, पार्वति, हे माई, यहाँलाई शिघ्र नै सुयोग्य वर प्राप्त होओस । Keep rolling...
Read Full Discussion Thread for this article