Posted by: knabindra August 13, 2005
A Nepali Poem
Login in to Rate this Post:     0       ?        
समालेर राख यौवन मात लाग्न सक्छ भुलभए दु:खै द:ख खात लाग्न सक्छ । आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा भयो भने अति यहाँ बात लाग्न सक्छ । छ भनेर शक्ति आज घमण्डले फुल्दा कुनै दिन नियतिको लात लाग्न सक्छ । हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल नत्र कुनै दुर्जनको हात लाग्न सक्छ । गोविन्दराज विनोदी
Read Full Discussion Thread for this article