Posted by: Gautam B. August 12, 2005
KYA GAJJAB!
Login in to Rate this Post:     0       ?        
आफैंले बोकेको बन्दुक पड्कँदा घाइते कास परासी, साउन २८ - ड्युटीमा रहेका एक प्रहरी आफैंले बोकेको बन्दुकबाट अचानक छुटेको गोलीले सख्त घाइते भएका छन् । जिल्ला कारागारमा कार्यरत जवान तोपबहादुर पनेरुको शुक्रबार बिहान ४ बजे छातीमा गोली लागेको प्रहरी स्रोतले जनायो । प्रहरीका अनुसार पनेरुले बोकेको 'थि्रनटथ्री' राइफल पड्काएर उनको छातीमा लागेको हो । पनेरुलाई उपचारका लागि मेडिकल कलेज भैरहवा लगिएको थियो । त्यहाँबाट काठमाडौं रिफर गरिएको प्रहरी स्रोतले बतायो । ******************************************************************* क्या गज्जब, उता कालीकोटमा सेनाको बन्दुक नपड्केर छुट्टी छ; यता पुलिसको बन्दुक आफैँ ड्वाङ्------।
Read Full Discussion Thread for this article