Posted by: Bhaute August 12, 2005
Login in to Rate this Post:
0
?
पख भनि बोलाउँदा नि, आफै उता फर्कि जानी
भगाइ लाने आँट न भे'र, पर्खि रहने तिम्रो बानी
काखमा रानी राखेर नि, मलाई हेर्छौ आँखा तानी
काले गयो गोरे आउँछ, मेरो पनि छानी छानी :P.....:P
:)
-भउते