Posted by: pundit August 12, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
हैन ऐ मेरा काममा किन तगारो हाल्न खोज्या हो ओके ले ! लौन सम्झाइदेवो केटा हो !! अलि अलि सिकाइद्या थे अस्ति ल हेर सबै भा- नभा ओकले बा ! बेला न कुबेला किन उच्चारण गर्या हो , नारायण ! नारायण !! पितृ रिसाउलान् है , होस् गर !! केटाहरु अति उरन्ठेउला भए बा !! के जमाना आयो !! गायत्री पनि जप्या छ जताततै !! उफ् !!
Read Full Discussion Thread for this article