Posted by: Gautam B. August 12, 2005
POKHARA KO YADMA
Login in to Rate this Post:     0       ?        
"प्रश्न तिमीसंग" डाँडाबाट देखिने हजारौँ बत्तीहरुमाझ कुनै एक होला तिम्रो घरको बत्ती, ती हजारौँ घरहरुमाझको कुनै घरमा मस्त निद्रामा हौली तिमी; के तिम्रो सपनीमा मलाई पनि ठाउँ छ? झस्केर अचानक ब्युँझदा के मेरो याद आउँछ तिमीलाई? र के तिमीपनि मध्यरातमा उठेर आकाश नियाल्दै मेरो नाम लिन्छ्यौ? (पोखरा, २०५५-७-२७, राती १०:३०)
Read Full Discussion Thread for this article