Posted by: Bhaute August 11, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
ओहोरा खान जानको लागि गोबिन्दे (दादा) र ठगे ( सिरीपाँच) त भए, अब सरले कता खोज्ने हो खै ?भउते त तयार छँदैछ। जापान तिरबाटै नाक चेप्टो भएकी, भोगटेमा ब्लेडले चिरेको जस्तो आँखा भएकी सरले खोजेर ल्याम है त दादा। गाग्री चैँ पैले नै आँसिले क्वाकेर प्वाल पार्नु पर्ला जस्तो छ। :) :) -भउते
Read Full Discussion Thread for this article