Posted by: shree5 August 11, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
----रुझेको कपडा शरीरमा टास्सेsर कस्तो राम्री देखिएकि भने केटी त। कोरली बाच्छी जस्तै। .... कुरो हे 'रि अब तर्पाएँ तर्पाएँ लायो है ।बईंस ले भेट्टाए जस्तो छ । ------"ओइ, हेर्छस्?" मैले गोबिन्देलाई हप्काए जस्तो गरेँ। हेर्न त आफुलाई नि मन लाsको नि, के भन्नि अब। हो हो, मैले नि तो बारीको पाटा मास्थिरको खल्लुक को बुटाँ चरेर खल्लुक खाई रा'थें। आफू त साधु, सन्यासी मुन्छे, कोरली बाच्छी को त सिङ, खुर जम्मै देखेनि भ' भनेर त्ञाँ 'ट फुङ्गालेर म त टा----प ठोकेको ।
Read Full Discussion Thread for this article