Posted by: Nepe August 11, 2005
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भउते, काफिया प्रचुर नभएको ठाममा गजलको सट्टा मुक्तक लेख्ने हो । मतला र एक शेर अरु गरी जम्मा चार पंक्तिको, माथिको जस्तै, शायरीलाई मुक्तक (रुबाई) भनिन्छ । फरक कति भने चारै पंक्तिले एकल कविताको रुपधारण गर्नु पर्छ ।
Read Full Discussion Thread for this article