Posted by: Bhaute August 11, 2005
Login in to Rate this Post:
0
?
काटिनु मासुको नियति
चुहिनु आँशुको नियति
निर्धो ढुक्नु, झम्टिनु, चुस्नु
रक्त-पिपासुको नियति
के यस्तो कङ्गाल काफियामा फसिएछ ल। हरे शिव !