Posted by: shree5 August 11, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
हिड्दा हिड्दै बाटोमा एक कामासुर दानवले बाटो काट्यो . अनि शिब-बुटीको सुरमा यसलाई सोमरस चखाइदिन्छु भनेर नाना भाँति कर्म गर्दो भएको त मसानका फेला परियो फेरि. बल्ल बल्ल आखिर मुक्त हुन पाइयो, भौत महाराजका पुण्य प्रार्थनाका प्रतापले .
Read Full Discussion Thread for this article