Posted by: Nirman August 11, 2005
:(...Leaving Nepal...:)
Login in to Rate this Post:     0       ?        
खोइ के हो के म त यसो युरोप जाने भनेको त त्यहां नि माउबादि पो छ भन्छन् हँ होइन यो माओबादिलाइ किन मेरै पिछा गर्नुपरेको भुन्या हँ!!!! अरु त होइन मेरी मिलिसिया भेटि भने चाहि म त उतै घर जम गर्छु गाँठे!!:p...:p ल है जम्मैलाइ राम्रा राम्रा सुझाउ देकोमा धन्यबाद!!! अनि यो म्याटिस् र फोइले भनेको बुझे त मरिजाम् ल!!!! खे बोलेको त्यो गाई खाने भाशा हँ!!!....:p...:p ल अरु नि सुझाउ दिम् न अलि अलि!!! निर्माण
Read Full Discussion Thread for this article