Posted by: Nepe August 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
एउटा 'वृहत नेपाली अनुप्रास-कोश' भईदिएको भए कति राहत पाउँथेम हामीले हगि ? प्रज्ञा-प्रतिष्ठानलाई दबाब दिने हो कि ? तर अहिलेलाई हाम्रो ध्यान यसलाई अराजकिय बनाम्न तिर बेसी लगाम्न पर्छ । त्यसपछि यो प्रोजेक्टको लागि आवाज उठाउनु पर्ला । प्रतिष्ठानमा गजलकारहरु छन् छैनन् ?
Read Full Discussion Thread for this article