Posted by: DC_Girl August 10, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
no offense hai, tyo Ma.B.Singh ko gajal bhanda tyesko thyakkai muni, snatak taha padiraheko bidyarthile lekheko kabita kati swadpardo! प्रजातन्त्रको काँचो मासु डकारेर अझै झम्टिन खोज्छ, आवाज र अक्ष्ारहरूमाथि । सिकार नपुगेको बाघजस्तो साला, काठमान्डू ! टिलो टिपिरहेको जोगीजस्तै समयको भीख माग्छ, लाज र डर गुमेपछि केके गर्न सक्छ मान्छेले ? भर्खरै लास लगेको दोबाटोबाट बुर्की टिपेर अक्षता हेरिरहेछ आफ्नै भाग्यको साला, काठमान्डू !
Read Full Discussion Thread for this article