Posted by: Nepe August 9, 2005
Login in to Rate this Post:
0
?
What's going on ???? What did I do ? How did I screw the whole page up ? OMG
Final attempt.
चन्द्रमामा दाग देखें
मेरो तिम्रो भाग देखें
सस्ता कुराको नै बेसी
बजारमा माँग देखें
जहाँ वैरभाव देखें
त्यहाँ अनुराग देखें
म पछाडि को आयो हँ ?
ईशारा 'चुप् लाग' देखें
मजुरको प्वाँख खस्दा
'नेपे' लाई काग देखें