Posted by: Nepe August 9, 2005
Login in to Rate this Post:
0
?
I don't know why did my posting get truncated. Trying once again,
चन्द्रमामा दाग देखें
मेरो तिम्रो भाग देखें
सस्ता कुराको नै बेसी
बजारमा माँग देखें
जहाँ वैरभाव देखें
त्यहाँ अनुराग देखें
म पछाडि को आयो हँ ?
ईशारा 'चुप् लाग' देखें
मजुरको प्वाँख खस्दा
'नेपे' लाई काग देखें