Posted by: Bhaute August 8, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
दादाले नि मलाई एक पर्म तिर्नु छ के रे ! " सञ्जुको याद आयो" को पञ्चम अध्यायको। :) यै बेलाँ तिर्नि भाs तिरम् क्यारे। नत्र बिसौँदी ब्याज कबुलेर पल्ला चैते हुन्छ कि श्रीपञ्चमी हुन्छ, एउटा भाका राखेर तम्सुक ळेख्न पर्यो :P पण्दिटलाई लेख्न लगाम्, म चैँ तेलमा ध्वाँसो मिसाउँदै गर्छु। हजुर चैँ बुढी उम्ला ठीक पार्दैगर्नुस। :)
Read Full Discussion Thread for this article