Posted by: Dada_Giri August 8, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
पढ्दाखेरि भन्दा सुन्दाखेरिको मज्जा बेग्लै हुँदेरेऽछ। बेग्लै मज्जा आयो नि। तर गिरिजा लाई भने अलि नपुग्या हो ब्यगं। पुलिस हैन हवल्दार हुनुपर्नेमा अन्यथा भाऽ जस्तो छ। हवल्दार पालेँ भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो
Read Full Discussion Thread for this article