Posted by: Bhaute August 8, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिष गुरु, म पनि पढ्दैछु। हजुरको प्रगति देखेर डाहले ढुङ्गा खाम कि माटो खाम जस्तो भैसक्यो आफुलाई :) < b> ईखले घाईते, त्यसमाथी रित्तै फर्किनु पर्दा, जो कोहिलाई बन्दूक तेर्साउछ, शिकारी एउटा ! मलाई नि त्यस्तै भो गाँठे ! :) -भउते
Read Full Discussion Thread for this article