Posted by: Dada_Giri August 8, 2005
Login in to Rate this Post:
0
?
मैले एल्लाई, एकताल, हेऽरी यो हाइकु सुनाउन मुन लाग्या छ।
थोत्रा चप्पल
सत्तामा पुगेपछि
करोडपति !
- हेमनाथ घिमिरे (बाट रचित)