Posted by: Nepe August 8, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
ईखले घाईते, त्यसमाथी रित्तै फर्किनु पर्दा, जो कोहिलाई बन्दूक तेर्साउछ, शिकारी एउटा ! वाह ! वाह ! क्या बयान ! बाटो पूरै छेक्छ, भिकारी एउटा ! यो बिम्ब त यति सबल र सुन्दर छ, यसलाई कुनै भिन्नै अर्थमा प्रयोग गर्ने लोभ लागेन भन्या ? दिन दिनै दिनेको दिने औकात क्या आदि-अनुप्रास (Alliteration ?) ! शिरीष शब्दहरुलाई खेलाउन (joggling) कुशल हुदैछन् ।
Read Full Discussion Thread for this article