Posted by: Gautam B. August 8, 2005
A day in a city's life
Login in to Rate this Post:     0       ?        
"शहरको एक दिन" बिहान सबेरै, एक हुल कुकुरहरु आएर सडकमा राशलीला मच्चाईदिन्छन ; दिनभरि, नाङ्?गो एकलास डाँडोमा आफ्नै छायाँमा गाडिएर एउटा रुख रोइरहन्छ; साँझ परेपछि, अराजक सडकहरु पहाडमा ठोक्किएर चूपचाप घर फर्कन्छन ; र आफ्नै सुरक्षामा खटिएको शहर, आफ्नै आँसुको घोर वर्षामा रातभर एक्लै रुझिरहन्छ ।
Read Full Discussion Thread for this article