Posted by: Bhaute August 7, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
जसले जे भने पनि मलाई यी हरफहरु कत्ति चित्त बुझेन ल ! ....... नेता पालेँ आफूलाई चिरञ्जीवी बनाउँदै ल्यायो पुलिस पालेँ भ्रष्टाचार एउटै बाँकी राखेन, सबै भ्यायो सरकार पालेँ गर्नुपर्ने काम एउटै गरेन नगर्नु पर्ने काम सबै गर्यो ..... के हुनु पर्थ्यो, त्यो त मलाई पनि थाह भएन, तर यो भन्दा अझै सशक्त चैँ पक्कै हुन सक्थ्यो :) अनि त्यो पुलिसलाई भनेको कुरा नेतालाई हुनु पर्थ्यो कि ! अन्तिमका तीन हरफ पाल्ने कुनै जन्तु नपाएपछि एउटा नयाँ कदम चालेँ अनि मैले दाह्री पालेँ ! चैँ सारै मुन पर्यो। यो अल्पज्ञानी भउतेको सानो विश्लेषण। :) -भउते
Read Full Discussion Thread for this article