Posted by: shree5 August 7, 2005
Radio Sajha : Live from Archville
Login in to Rate this Post:     0       ?        
Great Archuuuuuuuuuu Cheers and Kudos!!! Congrats to the *****"Open Ears Licence"***** The Copyleft notice: अर्काले सुनाएको वा आफूलाई सुन्न मन लागेको सुन्न पाउने कानको जन्मसिद्ध अधिकार हो तथा आफूले सुनेको कुराको आंशिक वा पूरा भाग जस्ताको तस्तै वा बंग्याएर अरुलाई पनि धक फुकाएर सुनाउन, भन्न, गुनगुनाउन पाइने पनि जन्मसिद्ध अधिकार हो तर त्यसरी सुनाउँदा भने आफूले कहाँबाट अथवा कसबाट सुनेको हो, त्यो चाहिं कतै न कतै उल्लेख गरेकै हुनु पर्नेछ । Keep rolling...
Read Full Discussion Thread for this article