Posted by: shree5 August 7, 2005
Arjun Parajuli ka Kabita
Login in to Rate this Post:     0       ?        
"__________ कुनै घरको भित्तो फोरिएन कुनै मन्दिरको मूर्ति चोरिएन कुनै बैंक लुटिएन कुनै कालो सूचिमा परिएन कुनै पुरुषलाई गोली ठोकिएन कुनै महिलालाई बलात्कार गरिएन अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ? परिएन ! बिन्तिपत्र चढाउने साइत कहिले पर्ने हो ? प्रतिगमन सच्चिन सुरु फेरि कहिले गर्ने हो ? प्रतिगमन आधा सच्चिउञ्जेल पर्खिने कि चौथाइ सच्चिने बित्तिकै दाम चढाउन लाम लागेर अगाडि सर्ने हो ? हामीलाई त पढ्नका लागि एउटा पत्रिका दिए पुग्छ जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस् __________" यस्तो पो कविता त, हरेक अक्षर कति मीठा, पुलाउ जस्ता। वाह, वाह अर्जुन पराजुली र धन्यवाद symlyn जी Keep Rolling...
Read Full Discussion Thread for this article