Posted by: shree5 August 6, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
भउतेजी, माफ पाऊँ है, अलिकति offroad जान्छु। गालेश्वर(gaalab)जी, नलीखुट्टाको हड्डीको प्रभाव विशेष त जानकारी भएन, तर शंख (conch shell) वा त्यस्तै घुम्रिदै बटारिएको (spiral, helical)को pressure conduit बाट accelerating pressure (that is, application of pressure of increasing intensity thro a spiral conduit will create elastic waves of increasing frequency and ultimately high-frequency waves due to wall echo and wave interference, its like creating LASER from light) प्रवाह गर्दा elastic sound waves का साथै elastic ultra-sound (frequency > 20 kHz) waves पनि पैदा हुन्छन र यस्ता तरंगहरुले सक्षम किटनाशकको काम गर्दछन् (you should have noted the use of ultrasonic waves in disinfection in hospitals and water-purifiers, नेपालाँ हुन्छ नी धाराँ लाउनी Euroguard भन्नी, हो तेस्तै) ।मैले सुनेको त शंख विशेष बाट निस्कने तरँगले त खाली pathogens मात्रै नष्ट गर्दछ, हाम्रा मित्रवत अरु bacteria लाई छुदैन ।हाम्रा परम्परामा धेरै चलनहरु छन् जसलाई आधुनिकता र अम्रिका गाको नाममा खिसीट्यूरी (ridicule) गर्न भन्दा अपनाउनु नै बुद्धिमानी भा ' होला, फेरि gaalab जीलाई point out गरेको होईन नी, मौकाँ चानस ले को के भन्नलाई ।
Read Full Discussion Thread for this article