Posted by: gaalab August 6, 2005
SaruBhakta----"Bhaute"
Login in to Rate this Post:     0       ?        
यो माडम माडम माड्दै गरम् भन्दा हामीतिर फिरी ळाउन आउने जोगीको याद आयो हौ! त्यही क्या, मान्छेको डुँडीखुट्टो हो कि के हो फुक्ने जोगी। राति राति करा'र हैरान गर्थ्यो। पूर्वै बाँधम् पस्सिमै बाँधम्, उत्तरै बाँधम् दख्खिनै बाँधम् घरै बाँधम् चोकै बाँधम् अनि अरु त केके जोगी भाषामा भन्थ्यो केही बुझ्झिन्थेन। के बाँधम् भन्छ यो मोरोले भनेको त, भूत प्रेत पिचाशबाट घर जोगाउनलाई लक्ष्मणरेखा कोर्ने पो रैछ, त्यै पनि काल्पनिक रेखा। ह्याँ चैँ के माडम् भन्या हो भउतेजी?
Read Full Discussion Thread for this article