Posted by: Nepe August 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरीष, मलाई साह्रै मन परेका शेरहरु: एउटा दुइटा, त कसैको ठूलै बिटाको बोल हुन्छ ! तिम्रो, मेरो, हर एकको बिक्ने, एउटा मोल हुन्छ ! मन रुझाउने दु:ख होस् या आखा भिजाउने खुशी बेहोरा जे होस् ! बाहिर चिट्ठीको, उस्तै खोल हुन्छ ! बरिपरि भित्ता सुद्द थिएन, हाम्रो कानेखुशी सुन्ने बिषय सूची सहित कुरा जान्ने, सारा टोल हुन्छ ! खासमा यो गजल (निर्माणाधिन हुँदैको ) पढेपछि मलाई बल्ल मैले शिरिषको प्रतिभा महसुस गर्न पाएँ भन्ने लाग्या थियो । अरु के भनम् । बाँकी अरु शेरमा भाषा अलिक ackward छ, भाव गहन भए पनि । अलिक संसोधन नै उचित होला ।
Read Full Discussion Thread for this article