Posted by: shirish August 5, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
this one I wrote couple of months back: The qafia is the one like Nepe recently posted. usage of बोल,खोल, टोल are common एउटा दुइटा, त कसैको ठूलै बिटाको बोल हुन्छ ! तिम्रो, मेरो, हर एकको बिक्ने, एउटा मोल हुन्छ ! मन रुझाउने दु:ख होस् या आखा भिजाउने खुशी बेहोरा जे होस् ! बाहिर चिट्ठीको, उस्तै खोल हुन्छ ! ठोस जिन्दगीमा मिसाउछन् कोहि तरल नशा बाच्न, रक्त प्रवाह गर्ने कहिले, त्यही घोल हुन्छ ! बरिपरि भित्ता सुद्द थिएन, हाम्रो कानेखुशी सुन्ने बिषय सूची सहित कुरा जान्ने, सारा टोल हुन्छ ! किन जलाउन मज्जा लाग्छ मलाई आर्काको मन ? बुझिकन पनि, अन्तत: रुप मेरो, त्यस्तै गोल हुन्छ ! गोल= charcoal
Read Full Discussion Thread for this article