Posted by: Ok August 4, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
भउतेजी, उपाय त निक्लनै प-र्यो नि हैन र? अनि ए साँच्ची, फिल्डक्याम्प र मनोरञ्जनात्मक भ्रमण कस्तो रह्यो त? सरलेको याद कतिको आयो? दादा, जापानीज घर त साना पो हुन्छन् रे त, भान्सामा पनि अर्कोतिर फर्कनै नमिल्ने। तपाईँको कम्प्युटर र ईन्टरनेटका ताराहरु राख्ने ठाँउ छ त? हो हुन त, घरमा पढ्दा बेग्लै मजा आँउछ। लिखेको जन्तेबाख्रो खान पाए झन् मज्जै अर्कै! स्रिष्टी, मेरी बहिनी, पुनर्रागमनको लागि स्बागत छ। बहिनी आउने र दाई हराउने त एकैपटक परेछ नि। अब चाहीँ यो "ओके" हराउदैन होला। Superuser, I was out of US for about a week to attend a small academic conference in Istanbul. So, I was unable to respond promptly. Thank you for your kind words for my story. I will continue it as far as my personal schedule gives permission to do so. I am very happy to get some ideas from you about what we can do for our fellow friends back in our rural villages who are really in need for some assistances. I also read just few hours ago about your personal interest to help a student in another thread. I am really impressed from your dedication to do something for those who really need help and if we can make an organization, the contribution will be more fruitful. Your idea of establishing some funds to help them sounds very interesting and, I also want to be a part of such activities. However, for the time being, I am not in a good position (economically) to contribute in such activities because I have just completed my degree. I am now in the process of searching job. Once I get an opportunity, I will surely contribute in my full capacity. Please inform me if you have any such programs in future. ईश्बरजी, लौ तपाईँले त मलाई गाह्रो पार्ने कुरा ल्याउनु भो। एकैपटकमा सबै कथा चाहिँ मेरो तर्फबाट Completely Impossible है। सरी, के गर्नु, भात खाने मेलोमेसो पनि त गर्नु प-र्यो नि! कथाले मात्र त खान नदिने रेछ। टेलीसिरियल हेर्ने बानी गर्नु भा देखि मलाई सजिलो हुन्थो! बिजयज्जी, तपाईँको कमेन्टहरु हेरेर म "Enjoy" गरिराछु। लेख्दैजानु होला। पाउनाजी, तपाईँ मेरो कथामा आउनु र म हराउनु एउटा संयोगमात्र हो। तपाईको आगमन मेरो बहिर्गमनसँग सुकोधरी साईनो छैन। यो त केबल मेरो ब्यक्तिगत कमजोरी र समस्या हो। यस्लाई यहाँले यस्तै रुपमा लिईदिनु होला। पिसेसजी, स्बागत छ है मेरो कथामा। मैले सबै कथालाई मिलार राख्न भ्याको छैन। पछि Compile गरेपछि म ईमेलबाट पठाईदिन्छु नि। अहिले त फेरि कथा नै सकिएको छैन, अधकल्चो कथा के पठाम भनेर नि ! पण्डितजी, दादा जस्तै तपाईँलाई पनि घर नै मन पर्दो रहेछ, पढ्नलाई। मलाई चाहिँ क्याम्पस नै मन पर्छ, खै किन हो? ------ ओके
Read Full Discussion Thread for this article