Posted by: nepalean August 4, 2005
Nepali Hitler
Login in to Rate this Post:     0       ?        
बिभिन्न लेखहरु पढ्दा के थाहा भयो भने राजा ज्ञानेन्द्र संयुक्त राष्ट संघको सम्लेनको लागि अमेरिका आउदैछन । मलाइ त हासो उठ्यो , त्यास्तो घोर प्राजतन्त्र बिरोधि , सामन्ति र घुस्याहाको बुइ चढ्ने , पुराणकालिन समय सम्झिने मान्छे किन आउन लागेको होला स्वतन्त्रको देश अमेरिकामा । देश र बिदेशको प्रजातन्त्र देखेका नेपालिको अगाढी लाजै नपचाइ गमक्क परेर त्यहि बकुल्लाको झै टाउको यता र उता गर्ने बिचार छ जस्तो छ । यदि कोहि हाम्रा राजाको छेउमा पर्नु भयो भने यो फोटो जस्तै केहि गरेर उसको सक्कली अनुहार देखाइदिनु होला ।
Read Full Discussion Thread for this article