Posted by: Nepe August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
लौ न Houston जीले के यस्तो मुश्किलमा पार्न लाग्नु भो, खै जानेर हो वा नजानेरै हो, मेरो त मुटुले ढ्याङ्ग्रो ठोक्यो भने हुन्छ । भख्खर संसोधन गर्नु पर्ने त्यस्तो कौने कुरा छैन भनेर किरिया हाले, अब के भनम् ? त्यो टुक्रो पनि प्राचिनकालमै लेखिया हो । अब प्रकाशित गरेर त सेरिएर मर्नु-मराउनु थियो र ?
Read Full Discussion Thread for this article