Posted by: Nepe August 4, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
भउते, धन्यवाद यार । *** शिरीष, खै के भनुम, भलादमी पल्टेर बस्या भनुम् कि निख्रेर बस्या भनुम । जे भे नि मेरो हौसला बढ्या छ । धुलो फुकफाक गर्दैछु, खोपा'ट निकाल्या कागतको प्राचिन मुठामा । Revising youthful days भनम न । अनि शिरीषको यो शेर दामी छ ल । आशीष के दियौ पछि सोधौंला, पैला भन, दाम कति छ खाममा !
Read Full Discussion Thread for this article